• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

वर्ल्ड लिङ्कका १० लाख ग्राहक, १० भाग्यशाली ग्राहकलाई आईफोन १६

  •   मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित

चितवन, चैत १२– नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिङ्क  कम्युनिकेशनसंग दश लाख ग्राहक जोडिएका छन् । यो सँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्‍याउने देशकै पहिलो सेवाप्रदायक बनेको छ । वर्ल्ड लिङ्क चितवनका प्रमुख नारायण घर्तीले वर्ल्ड लिङ्कसंग जोडिएका १० लाख ग्राहकप्रति कृतज्ञता व्यक्त गरेका छन् । यो खुसीयालीलाई चितवनमा उत्सवको रुपमा मनाइएको छ । नारायणघाटको कमलनगर स्थित कार्यालयमा केक काटेर खुसीयाली साटासाट गरेका थिए । ‘ वर्ल्ड लिङ्कले १० लाख ग्राहक पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो हाम्रो समर्पण र ग्राहकको विश्वासको परिणाम हो ,’ घर्तीले भने , ‘ कर्मचारी लगन र खटाईले सेवामा प्रभावकारी बनाएको कारण यो सफल भएको हो । ’ वर्ल्ड लिङ्कले नयाँ लोगो समेत सार्वजनिक गरेको छ ।

Advertisement

चितवनमा दुई दशकदेखीका ग्राहक बालगोपाल चुकेलाई सहभागी गराइएको थियो । चुकेले वर्ल्ड लिङ्कको सेवामा सन्तुष्ट रहेको र भविष्यमा पनि यसलाई प्रर्वद्धन गर्न आफू प्रतिवद्ध रहेको बताए । वर्ल्ड लिङ्क प्रयोगकर्ताहरु यमलाल भण्डारी, रुद्राक्ष जोशी, सुरेश श्रेष्ठले केक काटेर खुशीयाली मनाएका हुन् ।

यो उपलब्धिको अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ, ’ कम्पनीले भनेको छ , ‘ नेपाललाई डिजिटल रूपमा सबल बनाउने वर्ल्ड लिङ्कको लक्ष्य छ । हाम्रो उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु हो । १० लाख घरधुरीसम्म पुग्नु हाम्रो डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा हो । ’ कम्पनीले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वर्ल्डलिंकले हालैमात्र दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ समेत पाएको छ । करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ । साथै देशका १४ हजार बढी स्थानमा वर्ल्डलिंकले निःशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ । इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू पनि आयोजना भइरहेको कम्पनीले जनाएको छ ।

मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.