• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नेपाल राष्ट्रिय नाई संघ भरतपुरको अध्यक्षमा सन्तोष ठाकुर निर्विरोध

  •   शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित

चितवन, चैत २८- नेपाल राष्ट्रिय नाई संघ र नेपाल नाई संघ भरतपुर बिच एकीकरण (मर्च) भएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी एकीकरण गरिएको घोषणा गरिएको हो । एकीकरण पश्चात संघको नाम नेपाल नाई संघ राखिएको संघका नवनिर्वाचित अध्यक्ष सन्तोष ठाकुरले जानकारी दिए ।भरतपुरमा भएको सम्मेलनले सन्तोषको नेतृत्वमा १३ सदस्य नेपाल नाई संघ भरतपुर महानगर कमिटी गठन समेत गरेको छ । यस्तै उपाध्यक्षमा बिजुली ठाकुर र सुरेश ठाकुर, सचिवमा मनोजकुमार ठाकुर, सह–सचिवमा बाह्रघरेका वीरेन्द्र ठाकुर, कोषाध्यक्ष सुरेन्द्र ठाकुर निर्बिरोध निर्वाचित भएका छन् । सदस्यहरुमा रामविलास ठाकुर, मनोज ठाकुर, अनिल ठाकुर, सिपाही ठाकुर, केदार ठाकुर, मनेजर ठाकुर र राजेन्द्र ठाकुर चयन भएको नवनिर्वाचत अध्यक्ष सन्तोषले जानकारी दिए ।कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले कपाल काट्ने व्यवसायीहरुको व्यवस्थापनका लागि आफूले सहजिकरण गर्ने बताउनुभएको छ ।

Advertisement

कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्टराई, घनश्याम चापागाई, पूर्व अध्यक्ष तथा केन्द्रिय शिक्षा विभागका सदस्य वैकुठराज पौडेल, चितवन अध्यक्ष हरिहर सापकोटा, उपाध्यक्ष पार्वती पन्त, नेपाल नाई संघका केन्द्रीय सदस्य सुरेश ठाकुर, पूर्व केन्द्रिय सदस्य बच्चा ठाकुर, नेपाल नाईसंघका अध्यक्ष सिकेन्द्र ठाकुर, वरिष्ठ उपाध्यक्ष हरिन्द्र ठाकुर, उपाध्यक्ष दर्शन ठाकुर, मनोज ठाकुर र नेपाल नाइ संघका सचिव शर्मानन्द ठाकुर लगायतले बोल्नुभएको थियो ।

शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.