वर्षव्यक्तिको मनोनयनमा परेका पाँच जना चर्चित व्यक्तिमध्ये भरतपुर महानगरकी प्रमुख दाहाललाई वर्षव्यक्ति २०८१ बनाउन कुल मतको ४६ दशमलव ६ प्रतिशत मत परेको छ । सर्वेक्षणमा १५ हजार ७२ उत्तरदाता सहभागी भएका थिए । यसैगरी, वर्षव्यक्तिको मनोनयनमा रहेका बाँकी चार जना २०८१ सालका प्रमुख समाचार निर्माता चुनिएका छन्, जसमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सविच पारस खड्का, वरिष्ठ मु्टुरोग विशेषज्ञ डा. भगवान कोइराला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवत नेत्रविक्रम चन्द ‘विप्लव’ छन् ।
भरतपुरका मेयर रेनु दाहाल २०८१ को वर्षव्यक्ति घोषित
भरतपुरका मेयर रेनु दाहाल २०८१ को वर्षव्यक्ति घोषित
