काठमाडौ – आसन्न एनआरएनए महाधिवेशनमा महासचिव उमेदवार रहेका बुद्दी सागर सुबेदीलाई एयरपोर्टमा भब्य स्वागत गरिएको छ । नेपाल आउने क्रममा सुबेदीलाई त्रिभुवन बिमानस्थमा स्वागत गरिएको हो । उनलाई बिजयको शुभकामना दिदै स्वागत गर्न नेपालीहरु एयरपोर्ट पुगेका थिए । सुबेदीसङै नेपाल आएका एनआरएन बिस्कान्सन च्याप्टरका अध्यक्ष राजकुमार हमाललाई पनि स्वागत गरेका थिए । आगामी मे ३ देखि ५ तारिखसम्म एनआरएनएको महाधिवेशन हुदैछ । सुबेदीले गैर आवासीय नेपालीको मुद्दा उठाउदै हितमा लागि पर्ने प्रतिबद्धता सहित योजना अघि सारेका छन । एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदी लोकप्रिय मानिन्छन ।
Advertisement