• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

जय नेपाल फाउण्डेसन ग्लोबल युथ नेटवर्कको नेपाल संयोजकमा खनाल

  •   आइतबार, जेठ १२, २०८२ मा प्रकाशित

काठमाडौं । जय नेपाल फाउण्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कको नेपाल संयोजकमा काठमाडौंका अनिल खनाल चयन भएका छन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य खनाललाई फाउण्डेसनले नेपालको संयोजकको जिम्मेवारी दिएको हो । नेटवर्कका अन्र्तराष्ट्रिय संयोजक मदनराज पौडेलले मनोनयन गरेका हुन् । फाउण्डेसनको अभियानलाई नेपालमा युवामाझ गतिविधि सक्रिय बनाउन खनाललाइृ संयोजकको जिम्मेवारी तोकिएको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्ले बताए । खनाललाइ फोण्डेसनको नेपाल स्थित कार्यालयमा कार्यालयमा स्वागत गरिएको थियो । फाउण्डेसनका संस्थापक एवं केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । विश्वभरका प्रजातन्त्रवादी आस्थामा प्रतिवद्ध नेपाली , युवा , महिला सहित विभिन्न विभाग मार्फत अभियान चलाएको अध्यक्ष पण्डितले बताए ।

Advertisement

आइतबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.