• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

श्रीकृष्ण जन्माष्टमीमा नारायणी कला मन्दिरले रोपाइँ जात्रा निकाल्दै

  •   बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित

चितवन – नारायणी कला मन्दिरले  श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा रोपाई जात्रा आयोजना गर्दैछ । संस्कृति संरक्षण र सम्बर्द्धनका लागि श्रावण कला मन्दिरले रोपाईं जात्रा मनाउने तयारी गरेको छ । बिहिवार पत्रकार सम्मेलन आयोजना गरेर जात्रा बारे जानकारी गराएको हो । लोप हुन लागेको पर्व संरक्षण गर्न जात्राको निरन्तरता दिइएको कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले बताउनुभयो । कृषि पेसामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली संस्कृतिको एउटा उत्कृष्ट प्रतिविम्व हो ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ,’ परम्पराको पुस्तान्तरण हाम्रो उदेश्य हो।’ चितवनमा २०१५ सानबाट रोपाइँ जात्रा सुरु गरिएको थियो । त्यसपछि बिचमा केहि समय रोकिएपछि २०५१ सालबाट नारायणी कला मन्दिरले गर्दै आएको छ । राधा कृष्णको झाँकी सहित शोभायात्रा भजनकीर्तन गर्दै बजार परिक्रमा गरिने कार्यक्रम संयोजक सुस्मिता श्रेष्ठले बताउनुभयो । कला मन्दिरका उपाध्यक्ष अनुकुल श्रेष्ठले कला सस्कृतिको संरक्षण गर्न आयोजना गरिएको बताउनुभयो ।

Advertisement

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा रोपाई जात्रा आयोजना गर्दैछ । संस्कृति संरक्षण र सम्बर्द्धनका लागि श्रावण कला मन्दिरले रोपाईं जात्रा मनाउने तयारी गरेको छ । बिहिवार पत्रकार सम्मेलन आयोजना गरेर जात्रा बारे जानकारी गराएको हो । लोप हुन लागेको पर्व संरक्षण गर्न जात्राको निरन्तरता दिइएको कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले बताउनुभयो । कृषि पेसामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली संस्कृतिको एउटा उत्कृष्ट प्रतिविम्व हो ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ,’ परम्पराको पुस्तान्तरण हाम्रो उदेश्य हो।’ चितवनमा २०१५ सानबाट रोपाइँ जात्रा सुरु गरिएको थियो । त्यसपछि बिचमा केहि समय रोकिएपछि २०५१ सालबाट नारायणी कला मन्दिरले गर्दै आएको छ । राधा कृष्णको झाँकी सहित शोभायात्रा भजनकीर्तन गर्दै बजार परिक्रमा गरिने कार्यक्रम संयोजक सुस्मिता श्रेष्ठले बताउनुभयो । कला मन्दिरका उपाध्यक्ष अनुकुल श्रेष्ठले कला सस्कृतिको संरक्षण गर्न आयोजना गरिएको बताउनुभयो ।

बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.