• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अस्ताइन् शकुन्तला, जसले पद होइन चारतारे झण्डा मात्रै खोजिन्

  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित

चितवन-  ४२ वर्षको काँग्रसी जीवनमा देवनगरकी शकुन्तला न्यौपानेले कहिल्यै पद मागिनन् । पार्टीको हरेक कालखण्डमा सक्रिय उनी सँधै पार्टिको चिन्ता र चासोमा लाग्थिन । २०४२ सालदेखी क्रियाशिल सदस्यता लिएर काम गरिन् । माइतिदेखी नै काग्रेसी परिवारमा हुर्किएकी उनी बिवाहपछी सदस्यता सहित सक्रिय भईन् । उनलाई पदिय लोभ कहिल्यै भएन । पद भन्दा बाहिर बसेर काम गरिन ।

Advertisement

उनै शकुन्तला गत आइतवार निधन भएको छ महानगरपालिका–६ देवनगर निवासी न्यौपानेको उपचारको  क्रममा निधन  भएको हो । न्यौपानेले पदीय लाभ नलिई पार्टीको संगठन विस्तारदेखि जनसेवामूलक क्रियाकलापमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको थियो । स्व. न्यौपानेका श्रीमान रत्नमणी न्यौपाने नेपाली कांग्रेसका नेता तथा साविक गीतानगर गाउँ विकास समिति–४ देवनगरका पूर्व वडा अध्यक्ष हुनुहुन्छ। श्रीमानको हौसलाबाट उनी राजनितिमा लागेकी हुन ।

मङ्गलवार देवघाटमा अन्त्यष्टी गरिएको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य माननीय प्रा. डा. शशांक कोइरालाले पार्टीको चारतारे झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नुभयो। कार्यक्रममा पार्टीका जिल्ला, क्षेत्रीय र स्थानीय तहका नेताहरूको समेत उपस्थिति थियो।

बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.