• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित

धनगढी
यसअघि टीकापुरमा हत्या गरिएका कैलालीको लम्कीका भूपेन्द्र बडुवालको हत्या आरोपमा फरार रहेका थप तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत दिपायलबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि फरार भएका तीन अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भनिने सविनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवरलाई पक्राउ गरेको हो । त्यसअघि उनीहरु जिल्ला अदालत कैलालीको आदेशले धरौटी तारेखमा रिहा भएका थिए ।

पछि मुद्दाको पुनराबेदन हुँदा गएको फागुन–५ गतेको उच्च अदालतले उनीहरु तीनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

आदेश कार्यन्वयनका क्रममा ईलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको प्रहरी टोलीले उनहरुलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई मंगलबार कैलाली जिल्ला अदालतमा दाखिल गरिने प्रहरीले जनाएको छ ।

यसअघि गएको मंसिर २३ गते कैलालीको लम्कीचुहा नगरपालिका बस्ने वर्ष २३ का भुपेन्द्र बडुवालको टीकापुर नगरपालिका वडा नं. १ मा हत्या भएको थियो । बडुवालको हत्या आरोपमा केही व्यक्तिहरु यसअघि नै पक्राउ परेर थुनामा छन् भने केही अझै फरार छन् ।

  • अभियुक्त
  • भूपेन्द्र बडुवाल
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.