• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

जिल्ला समन्वय संयोजकमा गठबन्धनबाट उम्मेद्वार रानाभाट

  •   शनिबार, जेठ २१, २०७९ मा प्रकाशित

चितवन, २१ जेठ ।

Advertisement

जिल्ला समन्वय समिति, चितवनको संयोजक पदमा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेस चितवनका पुराना नेता पूर्ण बहादुर रानाभाटलाई उम्मेद्वार बनाउन कांग्रेस चितवनले प्रदेश समितिमा एकल नाम सिफारिस गरेको छ । जिल्लास्थित गठबन्धनका दलको शनिबार बसेको बैठकले सर्वसम्मत उमेदवार तय गरेको हो ।

समितिको संयोजक चयन गर्न निर्वाचन गर्नुपर्ने व्यवस्था छ । उक्त निर्वाचनमा चितवनका सात स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १४ जना जनप्रतिनिधिले मात्रै मतदान गर्न पाउनेछन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । रत्ननगर र खैरहनी नगरपालिकामा भने प्रमुख पदमा मात्रै गठबन्धनका विजयी भएको थियो । माडी नगरपालिकामा गठबन्धनले उपप्रमुख जित्दा एमालेका उम्मेद्वार प्रमुख पदमा निर्वाचित भएका थिए । त्यसबाहेक एमालेले कालिका नगरपालिकामा प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, खैरहनी नगरपालिकामा उपप्रमुख र रत्ननगर नगरपालिकामा पनि उपप्रमुख पद जितेको हो ।

शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.