• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

बागमती प्रदेश ट्राफिकको भवन बनाउन सतनचुलीको जग्गा दिने मन्त्रिपरिषद्‌को निर्णय

  •   बिहिबार, असार २३, २०७९ मा प्रकाशित

चितवन : बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको भवन निमार्णको लागी सरकारले जग्गा उपलब्ध गराएको छ । बुधवार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रदेश ट्राफिक कार्यालयको भवन निमार्ण गर्न भरतपुर महानगरपालिका १ रामनगरस्थित सतनचुली सामुदायिक वनको जग्गा दिने निर्णय गरेको हो । सतनचुली वनको ०.४६ हेक्टर वन क्षेत्र उपयोग गर्न स्वीकृत दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
२०७५ जेठ २ गते प्रदेश ट्राफिक प्रहरी कार्यालयको स्थापना भएको हो । भवन नहुँदा ट्राफिकको काम कारवाहीमा समस्यो थियो । बाग्मती प्रदेश ट्राफिक कार्यालय पनि रामनगरमै भाडामा संचालन हुदै आएको छ । बागमती प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर बाहेकका १० जिल्लाहरु मकवानपुर, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रसुवा, दोलखा र रामेछापको ट्राफिक नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी छ ।
बुधवार बसेको मन्त्रिपरिषद्‌को बैठकले सरकारले कर्मचारी बर्खास्ती र नियुक्तिदेखि ऋण अनुदान सहायता लिनेसम्म २२ वटा निर्णय गरेको छ ।

Advertisement

बिहिबार, असार २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.