• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

क्यानडा जान चाहने विद्यार्थीका लागि सेमिनार हुने 

  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

चितवन, २ कात्तिक ।

Advertisement

अष्ट्रेलियाका लागि ख्याति प्राप्त एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्यानडा जान चाहने विद्यार्थीहरूका लागि पनि विशेष सेमिनार आयोजना गर्ने भएको छ ।

एक्सपर्ट चितवनले भोलि (बिहीबार) आफ्नै भवनमा क्यानडा, युके र अमेरिकाका लागि विशेष सेमिनार आयोजना गर्न लागेको हो । पछिल्लो समय एक्सपर्टबाट क्यानडा अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या बढ्दो क्रममा छ । त्यसैले एक्सपर्ट अब अष्ट्रेलिया मात्र नभई क्यानडाका लागि पनि चिनिन थालेको छ ।

एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले क्यानडा जान चाहने विद्यार्थीको संख्या पनि बढ्दै गएकाले चितवनमै विशेष सेमीनार राखिएको बताए । “अष्ट्रेलिया मात्र नभई क्यानडा, युके र युएसए जाने विद्यार्थी बढ्न थालेको छ, उहाँहरुको सहजताका लागि सेमीनार आयोजना गरेका हौं, यसबाट फाइदा उठाउन अभिभावक, विद्यार्थीहरुमा अनुरोध छ”, निर्देशक अधिकारीले भने ।

सेमीनारमा क्यानडाका १० वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, युकेका १९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि र युएसएका २२ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा त्यहाँ अध्ययन गर्न आवश्यक मापदण्ड र शिक्षाको बारेमा प्रत्यक्ष रुपमा परामर्श दिनेछन् ।

सेमिनार भरतपुर–१० स्थित रोयल सेन्चुरी पछाडी एक्सपर्टको आफ्नै भवनमा विहान १० देखि अपरान्ह ५ बजेसम्म चल्ने छ । पछिल्लो समय एक्सपर्टबाट क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढेको छ ।

बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.