• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

टि-ट्वान्टी विश्वकपमा भारतको लगातार दोस्रो जीत

  •   बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित

सिड्नी, १० कात्तिक ।

Advertisement

भारतले आइसीसी टि-ट्वान्टी विश्वकपमा बिहीबार प्रतियोगिताको लगातार दोस्रो जीत निकालेको छ । उसले नेदरल्यान्डसलाई ५६ रनले पराजित गरेको हो । नेदरल्याण्डसको भने यो लगातार दोस्रो हार हो ।

जीतका लागि भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । उसका टिम प्रिंगलले बनाएको २० रन नै टोलीका लागि सर्वाधिक ठूलो स्कोर बन्न पुग्यो । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन अश्विनले २-२ विकेट लिए । यस्तै, हार्दिक पाण्डेयको नाममा पनि १ विकेट रह्यो ।

यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १७९ रन बनाएको थियो । उसका लागि ओपनर लोकेश राहुलबाहेक ब्याटिङ गर्न उत्रिएका तीनै ब्याट्सम्यानले अर्ध शतक बनाए । कप्तान रोहित शर्माले ५३ रन बनाउँदा विराट कोहलीले नट आउट ६२ र सूर्यकुमार यादवले अविजीत ५१ रन प्रहार गरे । यादव प्लेयर अफ दि म्याच बने । नेदरल्याण्ड्सका लागि दुई विकेट फेर्ड क्लासन र पल भान मिकरिनले लिए ।

जीतपछि भारतले दुई अंक बटुलेको छ । दुई खेलबाट ४ अंक प्राप्त गरेको भारत समूह २ को अंकतालिकामा पहिलो स्थानमा उक्लिएको छ । सो समूहमा दुई खेलबाट ३ अंक जोडेको दक्षिण अफ्रिका तालिकामा दोस्रो स्थानमा छ ।

बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.