• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

ग्लेन फिलिप्सको शतकमा न्यूजील्याण्डद्वारा श्रीलंका पराजित

  •   शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित

सिड्नी, कात्तिक १२ ।

Advertisement

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको शनिबारको खेलमा न्युजील्याण्डले सहज जीत निकालेको छ । सुपर १२ अन्तर्गतको खेलमा उसले श्रीलंकालाई ६५ रनले हराएको हो ।

न्युजील्याण्डले दिएको १६८ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९.२ ओभरमा अलआउट हुँदै १०२ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कप्तान दसुन शनकाले सर्वाधिक ३५ रन जोडे । भानुका राजपाक्षेले ३४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । श्रीलंकालाई सस्तैमा रोक्न न्युजील्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए । मिचेल स्यान्टनर र इश सोधीले २-२ विकेट लिँदा टिम साउथी र लोकी फर्गुसनको नाममा पनि १-१ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन जोडेको थियो । उसका ग्लेन फिलिप्सले १०४ रनको शतकीय पारी खेले । जारी प्रतियोगितामा कुनै पनि खेलाडीले बनाएको यो दोस्रो शतक हो । ६४ बलको सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरे । प्लेयर अफ दि म्याच रहेका फिलिप्सले न्यूजील्यावण्डको कूल योगफलको करिब ६२ प्रतिशत रन एक्लैले हिर्काएका थिए । न्यूजील्याण्डका अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झानलायक रहन सकेन । उसका ५ जना ब्याट्सम्यानले व्यक्तिगत दोहोरो रनको स्कोर नबनाई आउट भएका थिए । श्रीलंकाका कसुन रजथो २ विकेट लिए । यस्तै, महिश थिकसिना, धनञ्जय डि शिल्भा, वाहिन्डु हसरंगा र लहिरु कुमाराले १-१ विकेट लिए ।

सुपर १२ मा न्यूजील्याण्डको यो दोस्रो जीत हो । जीतसँगै न्यूजील्याण्डले २ अंक पाएको छ । समूह १ मा रहेको न्युजील्याण्डले ३ खेलमा ५ अंक जोडेको छ । ऊ अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । हालसम्म २ अंक जोडेको श्रीलंका पाँचौं स्थानमा छ ।

शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.