• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

टि-ट्वान्टी विश्वकप : इंग्ल्याण्ड फाइनलमा, बाहिरियो भारत

  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित

एडिलेड, २४ कात्तिक।

Advertisement

आइसीसी टि-ट्वान्टी विश्वकपको फाइनलमा इंग्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इंगल्याण्ड तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनल प्रवेश गरेको हो ।

भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले कुनै पनि विकेट नगुमाई १६ ओभरमा भेट्टायो । उसका लागि ओपनरद्वय एलेक्स हेल्स र जोस बट्लर दुवै अविजित रहेेर क्रमश: ८६ र ८० रन बनाए । यी दुईले पहिलो विकेटका लागि कीर्तिमानी १७० नट आउट रनको साझेदारी गरे । उक्त रन टि-ट्वान्टी विश्वकपमा कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी बन्यो । हेल्स प्लेयर अफ दि म्याच रहे । भारतले ६ जना बलर प्रयोग गरेका कसैले पनि विकेट लिन सकेनन् ।

यसअघि हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रनको योगफल खडा गरेको थियो । उसका विराट कोहलीले ५० र हार्दिक पाण्डेयले ६३ रन बनाए । बलिङमा इंग्ल्याण्डका तर्फबाट क्रिस जोर्डनले ३ तथा क्रिस वोक्स र अदिल रसिदले १-१ विकेट लिए ।

विश्वकपको फाइनल खेल आउँदो आइतबार खेलिने छ । पाकिस्तान र इंग्ल्याण्ड दुवैले यसअघि १-१ पटक टि-ट्वान्टी विश्वकप जितिसकेका छन् । पाकिस्तानले सन् २००९ को विश्वकप जितेको हो भने इंग्ल्याण्ड २०१० को च्याम्पियन हो ।

बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.