• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

अफगान महिलालाई काम गर्ने अधिकारबाट वञ्चित नगर्न आग्रह

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घ, १० पुस
संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगान महिलालाई काम गर्नबाट नरोक्न तालिबान प्रशासनसमक्ष आग्रह गर्नुभएको छ ।

Advertisement

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने तालिवान सरकारको आदेशले आफूलाई चिन्तित तुल्याएको बताउँदै महासचिवले त्यसमा पुनर्विचार गर्न अनुरोध गर्नुभएको छ ।

“महासचिवले सबै महिलाको काममा सहभागी हुने अधिकारलाई दोहो¥याउनुभएको छ, तालिवानको यो निर्णयले सबैभन्दा कमजोर महिला र युवतीलाई मद्दत गर्ने देशभरका धेरै संस्थाको कामलाई कमजोर बनाउने छ,”अफगान महिलालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाइएको कथित आदेशबाट महासचिव गुटरेस विचलित हुनुभएको उल्लेख गर्दै महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले एक विज्ञप्ति निकालेर भनेका छन् ।

संयुक्त राष्ट्रसङ्घ र उक्त संस्थाका साझेदार, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासहित, जीवन यापनका लागि मानवीय सहायतामा निर्भर दुई करोड ८० लाखभन्दा बढी अफगानीलाई मद्दत गर्दै आएका महिलालाई काम गर्ने अधिकारबाट वञ्चित बनाउन नहुनेमा महासचिवले जोड दिनुभएको छ । अफगानिस्तानमा जीवन र जीविकोपार्जन बचाउन सक्रिय अन्तर्राष्ट्रिय समुदायसँग काम गर्ने महिलामाथि प्रतिबन्ध लगाउँदा अफगान जनतालाई थप अप्ठ्यारोमा पार्ने विज्ञप्तिमा उल्लेख छ ।
(रासस/ सिन्ह्वा )

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.