• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

करोडाैँ खर्चेर बनाइएको फाप्लु विमानस्थलको प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन

  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

पुस १२, सोलुखुम्बु
सोलुखुम्बुको फाप्लु विमानस्थलमा निर्माण गरिएको मुख्य प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाख रुपैयाँ लागतमा २०७७ सालमा निर्माण भएकाे विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेकाे छैन ।

Advertisement

विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरु साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी, सुरक्षाकर्मीसहित यात्रुहरु पनि साँघुराे मार्गबाटै ओहाेरदाेहाेर गर्ने गर्छन्।

बिरामीलाई धावनमार्गसम्म लैजाँदा बाटाे साँघुराे भएकाले स्टेचर नै छिराउन गाह्राे हुने गरेकाे नागरिककाे गुनासाे छ । विमानस्थलमा ठूला खालका सामग्री प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने बेला झनै कठिन हुने गरेकाे स्थानीय बताउँछन् । राज्यको करोडौँ लगानीमा निर्माण गरिएकाे संरचना वर्षौँदेखि उपयोगविहीन हुँदा समेत सम्बन्धित पक्ष भने मुक दर्शक बनेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले प्रवेशद्वारभन्दा भित्र भागको पर्खालको झण्डै ५ मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालनमा आउन नसकेकाे बताउनु भयाे । धावनमार्गकाे माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपछि मात्रै सञ्चालन गर्न सकिने उहाँकाे भनाइ छ । २०७७ सालमा निर्माण गरिएको प्रवेशद्वार केही महिनामै भत्किएपछि पुनः मर्मत गरिएको थियोे

मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.