• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

हाइटीका आप्रवासीलाई क्युबाको सहयोग

  •   बुधबार, पुष १३, २०७९ मा प्रकाशित

हवाना, १३ पुस
मध्य क्युबाको उत्तरी तटमा आइपुगेका दुई सय ५३ जना हाइटीका आप्रवासीलाई क्युबाली रेड क्रसले मानवीय सहायता सामग्री प्रदान गरेको छ ।

Advertisement

संयुक्त राज्य अमेरिका जान डुङ्गा चढेका उनीहरू प्रतिकूल मौसमका कारण गन्तव्यतर्फ जान नसकेपछि मध्यरातमा सिगो डे एभिला प्रान्तको कासासा बन्दरगाहमा रोकिएका उनीहरूलाई खाद्य सामग्रीका साथै व्यक्तिगत सरसफाइका सामान प्रदान गरिएको क्युबाली रेडक्रसका सदस्य मारिया गोन्जालेजले बताइन् ।

एकतीस जना बालबालिका र ६१ जना महिलासहित अमेरिक जान लागेका उनीहरूको देखभाल क्युवाली रेडक्रसले गरिरहेको तथा उनीहरूको मूल देशमा व्यवस्थित, सुरक्षित र स्वैच्छिक फिर्ती सुनिश्चित गर्न हाइटीका अधिकारीसँग सम्पर्क गरिएको गोन्जालेजले बताइन् ।

गत मेमा आठ सय ४२ जना हाइटीका नागरिक बोकेको एक अमेरिकी डुङ्गा क्युबाको भिल्ला क्लारा प्रान्तको क्याबेरियनको तटमा आएको थियो भने फेब्रुवरीमा, दुई सय ९२ जना सिगो डे एभिला प्रान्तमा आएका थिए । उनीहरू सबैलाई क्युबाले स्वदेश फिर्ता गरेको थियो ।
(रासस/ सिन्ह्वा)

बुधबार, पुष १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.