• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

इरानमा सय जना भन्दा बढीले मृत्युदण्डको त्रास झेल्दै

  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

१४ पुष काठमाडौं ।
इरानमा एक युवतीको हिरासतमा मृत्युपछि भड्किएको प्रदर्शनमा सहभागी भएको आरोपमा एक सय जना भन्दा बढीले मृत्युदण्डको सजाय वा मृत्युदण्डको अभियोग झेलिरहेको खुलासा भएको छ ।

Advertisement

नर्वेमा रहेको इरान मानव अधिकार संस्थाका अनुसार त्यस्तो सजाय पाउनेहरुमा देशका प्रवुद्ध नागरिकदेखि सेलिब्रेटीहरुसम्म रहेका छन् । तर, उनीहरुका परिवारलाई नबोल्न चेतावनी दिइएको छ । दुई युवालाई यसअघि नै मृत्यु दण्डको सजाय दिईसकिएको छ भने एक युवालाई कुनै पनि बेला झुण्ड्याउने तयारी छ ।

यस्तै पाँच जना महिलालाई पनि मृत्युदण्ड दिने फैसला भईसकेकाले उनीहरुलाई कुनै पनि बेला सजाय दिन सकिने अवस्था रहेको उक्त संस्थाको दाबी छ ।

सय दिन यता चलिरहेको प्रदर्शन र दंगाका क्रममा ६४ बालबालिका, ३४ महिलासहित ४७६ जना मारिईसकेका छन् ।

अल्लाहविरुद्ध दुश्मनी गरेको अभियोगमा मृत्युदण्डको अभियोग लगाइएका वा त्यस्तो सजाय सुनाईकाहरुलाई कानुनी परामर्शका लागि वकिलको सहायता लिने अधिकारबाट समेत बञ्चित गरिएको छ ।

पक्राउ गरिएकाहरुलाई हिरासतमा यस्तो गरी यातना दिने गरिएको छ कि उनीहरु शारिरीक वा मानसिक रुपमा विक्षिप्त बन्ने गरेका छन् ।

बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.