• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अहिलेको गठबन्धन खिचडीजस्तो छ : झलनाथ खनाल

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारका विषयमा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

Advertisement

पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सरकारमा रहेका दलहरुले सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने बताएका हुन् ।

‘नयाँ गठबन्धन खिचडीजस्तो छ, त्यहाँभित्र वामपन्थीको नेतृत्व छ, तल खुट्टा टेकेको अर्कैथरि मान्छे छन् । प्रतिगमनकारी, पुनरुत्थानवादी त्यस्तो खालको खुट्टा टेकेको छ’ उनले भने, ‘के नीति, के कार्यक्रम हुने हो थाहा छैन, उसले ल्याइसकेको छैन । त्यसो हुनाले सरकारका विषयमा भनिहाल्ने कुरा केही पनि भएन ।’

खनालले अघि भने, ‘जबसम्म उनीहरुले आफ्नो कुरा ल्याउँदैनन्, राख्दैनन्, सार्वजनिक गर्दैनन् त्यतिबेलासम्म हामी पर्ख र हेरकै अवस्थामा रहने स्थायी कमिटीका साथीहरुको धारणा छ ।’

गठबन्धनमा रहेका दलले सहयोगको आवश्यकता महसुस गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा रहेको नेता खनालको भनाइ छ ।

आफूहरु आम रुपमा वामपन्थी एकताकै पक्षमा रहेको भन्दै उनले त्यसका लागि सिद्धान्त र नीति मिल्नुपर्ने बताए ।

‘वामपन्थी एकता टाउको जोडेरमात्र हुने होइन, नीति निष्ट एकता हो, सिद्धान्तनिस्ट एकता हो’ उनले भने, ‘आफूलाई कम्युनिस्ट भन्नेहरुसँग हाम्रो कार्यदिशा, सिद्धान्त, लक्ष्य नमिलेसम्म एकता गर्ने छैनौं ।’

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.