• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सन् २०२२ मा ६ लाखभन्दा धेरै पर्यटक नेपाल आए

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

गएकाे एक वर्षमा नेपालमा छ लाखभन्दा धेरै विदेशी पर्यटक आएका छन् । सन् २०२२ मा हवाई माध्ययमबाट छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

Advertisement

यो सङ्ख्या कोरोना महामारी सुरु हुनुभन्दा अघि अर्थात् सन् २०१९ को तुलनामा ४८ दशमलव ७० प्रतिशतले कमी हो । यसअघि विश्व पर्यटन सङ्गठनले नेपालको पर्यटन व्यवसाय सन् २०१९ को तुलनामा सन् २०२२ मा ६५ दशमलव १२ प्रतिशतले पुनरुत्थान हुने आँकलन गरेको भए पनि ५१ दशमलव २९ प्रतिशतले मात्रै पुनरुत्थान भएको हो ।

यस्तै कोरोना महामारी सुरु भएपछिको वर्ष सन् २०२१ काे जुनकाे तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीका कारण तहसनहस भएको नेपालको पर्यटन व्यवसाय ६५ प्रतिशतभन्दा धेरैले पुनरुत्थान भइसकेको निर्देशक लामिछानेले बताउनुभयो । संसारका अरू पर्यटकीय देशको तुलनामा नेपालको पर्यटन पुनरुत्थान चाँडो भएको उहाँले बताउनुभयो ।

सन् २०२२ मा रुस–युक्रेन युद्धको प्रभावका बीच पनि पर्यटक आगमन राम्रो रहेकोले अर्को वर्ष सन् २०१९ कै तुलनामा पुग्ने विश्वास रहेको बाेर्डका निर्देशक लामिछानेले बताउनुभयो ।

यसैबीच इस्वी संवतको नयाँ वर्षका अवसरमा देशभरका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि पर्यटकले खचाखच भएका पर्यटकीय क्षेत्रमा हिजो र आज बाक्लो उपस्थिति रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.