• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

२४ पुसको बैठकमा बाबुरामको पार्टीमा माओवादीसँग एकताको एजेण्डाबारे छलफल हुने

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको एजेण्डाबारे छलफल गर्ने भएको छ ।

Advertisement

यसका लागि नेसपाले २४ पुसमा राजनीतिक समिति बैठक डाकेको छ । त्यसका विभिन्न एजेन्डामध्ये एउटा एजेण्डा माओवादीसँगको एकता विषय रहेको पार्टी नेता गंगा श्रेष्ठले बताए ।

‘चुनावपछिको अवस्थाबारे विभिन्न एजेण्डाहरुमा छलफल गर्दैछौं, त्यसमध्ये माओवादी केन्द्रसँग पार्टी एकताको एजेन्डा पनि एउटा हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

गत चुनावमा नेसपाका उम्मेदवारहरु माओवादीकै चुनाव चिह्न लिएर लडेका थिए । प्रतिनिधिसभातर्फ नेसपाका महिन्द्र राय यादवले माओवादीको साथ लिएर जितेका थिए । माओवादीकै साथमा नेसपाका केही सांसदले प्रदेशसभामा जितेका छन् ।

भट्टराईले सोमबार एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेट्दै आगामी सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए । उनले माओवादी अध्यक्ष प्रचण्डका लागि गोरखा २ को निर्वाचन क्षेत्र छाडेका थिए ।

मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.