• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

९ साधन सहित नदिजन्य पदार्थ नियन्त्रण

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित

चितवन –नदिजन्य अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको आरोपमा चितवन प्रहरीले ९ वटा साधन नियन्त्रणमा लिएको छ । भने ६ सय ६१ घनमिटर नदिजन्य पदार्य नियन्त्रण गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले मंगलवार विहान ९ बजे खैरहनी न.पा. वडा नं. ३ बाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसिबी सहित ६ वटा टिपर , दुई वटा ट्याक्टर , प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

बा १ क ६०३६ नं. को जेसिबी मेसिन , ग २ ख ९३४ , ना ८ ख २९३४ , ना ७ ख २६७३ , र ना ८ ख ६२७१ नं. को टिपरलाई खैरहनीबट नियन्त्रणमा लिएर कारवाहीको लागी खैरहनी नगरपालिका पठाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजय पण्डितले बताए । उनका अनुसार खैरहनी न.पा. वडा नम्बर १ को दुई स्थानबाट ५०७ घनमिटर (१६८ ट्याक्टर) र वडा नम्बर ३ बाट १२४ घनमिटर ( ४२ ट्याक्टर) अबैध नदिजन्य पदार्थ नियन्त्रणमा लिइएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलिले जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नम्बर ३ बाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ना ८ ख १४९४ र ना ८ ख ५९५३ नम्बरको टिपरलाई नियन्त्रणमा लिई अवस्यक कारवाहिको लागी रत्ननगर नगरपालिको कार्यालय पठाईएको डिएसपीले पण्डितले बताए ।

मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.