• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

सेन्ट्रल कलेज रड्स क्लबलाई त्रिवेणी कपको उपाधी

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित

लमजुङ – चितवनको सेन्ट्रल कलेज रड्स क्लबले लमजुङको त्रिवेणी कपको उपाधी जितेको छ । वेशीशहरमा भएको फाइनलमा रड्सले सर्लाहीको बागमती क्लबलाई हराउँदै उपाधी कब्जा गरेको हो । रड्सले सडन डेथमा बागमतीलाई हराएको हो । खेलको निर्धारित समयमा दुवै टिमले एक –एक गोल गरेका थिए । बागमतीका लागी अनिल रानामगरले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । रड्सका सुरेस कुमालले गोल गरेपछि बराबरीमा सकिएको खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा पनि बराबरी पछि भएको सडन डेथमा भविन्द्र मल्लले गोल गरेपछि रड्सले उपाधी जितेको हो ।

Advertisement

उपाधीसंगै रड्सले पाँच लाख नगद सहित ट्रफि जितेको छ । दोस्रो हुने बागमतीले तीन लाख पायो । उपाधीको जितले जिल्लाको गरिमा बढेको रामपुर फुटबल क्लब (रड्स) का अध्यक्ष विजय घलेले बताए ।
पश्चिम चितवनको रामपुरमा रहेको रड्स क्लब चितवनको पुरानो फुटबल क्लब हो । रड्सलाई नारायणगढको सेन्ट्रल लकेज अफ भोकेसनल ट्रेनिङ प्रालिले प्रायोजन गरेको हो । वैदेशिक शिक्षामा काम गरेको सेन्ट्रल कलेजले जिल्लाको खेलकुद गतिविधिमा सहयोग गर्दै आएको प्रिन्सिफल वाईबी पौडेलले बताउनुभयो ।

मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.