• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पाकिस्तानलाई ‘ठूलो’ लगानीको खाँचो ः संयुक्त राष्ट्रसङ्घ

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

जेनेभा
पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गर्नुभएको छ ।

Advertisement

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भन्नुभयो, “पाकिस्तानलाई बर्षा र बाढीका कारण जे भयो त्यो कुनै पनि देशका लागि सहज हुन सक्दैन ।”

गुटेर्रेसले एक दिवसीय कार्यक्रमको उद्घाटन गर्दै पाकिस्तानलाई बाढीबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह गर्नुभएको हो । सन् २०२२ को बाढीले पाकिस्तानमाको एक तिहाई भाग डुबायो, एक हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भयो र तीन करोड ३० लाखभन्दा बढी व्यक्तिलाई प्रभावित गराएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्मेलनमा आफ्नो देश ठूलो आवश्यकता पूरा गर्न ‘समयसँग सङ्घर्ष गरिरहेको’ बताउनुभएको छ ।

“यो हाम्रो देशको इतिहासको नै सबैभन्दा ठूलो जलवायु विपत्ति हो,” पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भन्नुभयो ।

पाकिस्तानको पुनः उत्थान, पुनः निर्माण फ्रेमवर्कका अनुसार सोमबारको सम्मेलनमा आधिकारिक रुपमा प्रस्तुत गरिने पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्नेछ ।

पाकिस्तान सरकारले आफ्नो देशले आधा खर्च बेहोर्न बताउँदै बाँकी खर्चका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेको छ ।
(रासस÷एएफपी)

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.