• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

श्रीमतीको हत्या गरेर आत्महत्या, घरायसी झगडाले श्रीमान श्रीमतीको मृत्यु

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

भरतपुर, २६ पुस ।

Advertisement

सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २२ वर्षीय प्रेम बहादुर रानामगरले चौकोस प्रहार गरेर श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेपछि रानाले आफ्नै घरको कोठाको बलोमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

उनीहरूको चार वर्षको छोरा छन् । कामबाट फर्किएपछि उनीहरूबीच झगडा भएको स्थानीयको भनाइ छ । सोमबार साँझ साढे सात बजेतीर घटना भएपनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए ।

‘श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछी झगडा हुने गरेको रैछ,’ उनले भने, ‘हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफु डोरी लगाएर झुण्डिएको हो । नजिकै घर नभएको कारण विहान मात्रै थाहा पाइयो, ’सामान्य घरायसी विवादले सुरु भएको झगडाले हत्याको रुप लिएको हो । पोष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ ।

घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजय पण्डितले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.