• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कञ्चन खुल्ला पुरुष भलिबल को उपाधि KYC शारदानगरलाई 

  •   मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

भरतपुर-  पश्चिम चितवनको भरतपुर २१ कन्चनवस्तीमा भएको  छैठौ कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिता को उपाधि KYC शारदानगरले जितेको छ । सोमबार भएको  फाईनलमा  मन्जिल गुरुङ्गको टिम कालिका टिमलाई (२५-२०), (२२-२५), (२५-१८) र (२५-२१) को सेटमा पराजित गर्दै शारदानगरले उपाधि जितेको  हो । उपाधिसगै शारदानगरले नगद ५१ हजार रुपैया सहित ट्र्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपबिजेतामा रहेको कालिका टोलले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।  सन्स्थाका अध्यक्ष दुर्गा प्रसाद सुबेदीले बताए । त्यसैगरि प्रतियोगिताको सेमिफाईनलिष्ट २ टिम काली बहादुर गण भरतपुर र अमृतचोक स्पोर्टस क्लवले ११/११ हजार प्राप्त गरे ।

Advertisement

कञ्चन समाजको चाहना, खेलकुद विकासको कामना’ भन्ने मूल नाराका साथ पौष २९ गतेदेखि भएको सन्स्थाका अध्यक्ष दुर्गा प्रसाद सुबेदीले बताए । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा  बागमती प्रदेश सभा सदस्य  ठाकुर प्रसाद ढकाल,  भरतपुर २१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ्ग, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उत्तम गुरुङ्ग लगाएत बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.