• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

 चितवनद्धारा जग्गा विवादमा पक्राउ परेकी  पिंकी लामा श्रेष्ठसहित पाँच जना रिहा

  •   मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित

फागुन १६, चितवन

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनले जग्गा विवादमा पक्राउ गरेको पिंकी लामा श्रेष्ठसहित पाँच जनालाई रिहा गरेको छ ।

२०२० सालदेखि भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा भएपछि लामाको परिवारले लामो समयदेखि विरोध गर्दै आएको थियो । सो विरोधको क्रममा आज प्रहरीको सुरक्षामा जग्गा धनी कृष्णराज न्यौपानेले डोजर लगायर सो जग्गामा भएको घर टहरा भत्काएका हुन् । त्यसको विरोधमा रहेका पिंकीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लामासहित सोममाया लामा, नानु गुरुङ, श्रेया लामा, लालु कुमाल र कल्याणी पोखरेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । योसहित प्रहरी प्रशासनले ५ पटक छोरीसहित आफ्नो पक्षमा बोल्ने छिमेकीलाई हिरासतमा लिएको कान्छी लामाले बताइन् ।

पिंकी र सोममायाको आमा उनले भनिन्, ‘२०२० साल देखि यो जग्गा फडानी गरेर मैले भोग चलन गरे । यो जग्गा ६ कट्ठा २ धुर हो । त्यो बेला जग्गाको लाजपूर्जा निकाल्दा २ कट्ठा १७ धुर भन्दा बढीको लाजपूर्जा पाउदैन भने । हामी सोजो मान्यौं । पछि पूर्वसांसदसहितका व्यक्तिहरुले विभिन्न व्यक्तिसँग कागजीरुपमा भित्र भित्र बेचेको पाइयो । त्यसकै विरुद्धमा आवाज उठाइरहेका छौं ।’

मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.