• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

न्यूयोर्कमा भएको भागदौडमा दुई जनाको मृत्यु, आठ घाइते

  •   मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

न्युयोर्क, २३ फागुन
न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो ।

Advertisement

सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

स्थानीय प्रहरीले भागदौडमा परेका तीन जना महिला गम्भीर रुपमा घाइते भएको अवस्थामा उृद्धार गरेको थियो । ती घाइतेमध्ये दुई जना महिलाको सोमबार अबेर राति मृत्यु भएको घोषणा गरिएको थियो । अर्का एकजना महिला गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले थप आठ जना घाइते रहेका जनाएको छ र उनीहरुलाई घटनास्थलबाटै अस्पताल लगिएको समाचारमा जनाइएको छ ।

कन्सर्ट हेरिरहेका मानिस कन्सर्ट सकिएपछि बाहिर निस्किने क्रममा भागदौड भएको थियो । गोली चल्न सक्ने भन्दै मानिसले हल्ला गरेपछि बन्दुकको डरले कन्सर्ट गर्नेहरू बाहिर निस्कने क्रममा आतङ्क मच्चिएको बताइएको छ ।

स्थानीय पुलिसले गोली चलाएको वा कसैलाई गोली हानेको वा छुरा प्रहार गरेको कुनै प्रमाण फेला नपरेको रोचेस्टर पुलिस विभागले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रहरीले गरेको अनुसन्धानमा गोली चल्नसक्ने भन्ने होहल्ला भएकाले मानिस भागाभाग गरेको हुनसक्ने र त्यहाँ गोली भने नचलेको पाइएको छ ।

कन्सर्ट भएको हलबाट निस्किने क्रममा सानो ढोकाका कारण मानिस च्यापिएर र पेलिएर घाइते भएका पाइएको प्रहरीले जनाएको छ ।
(रासस/सिन्ह्वा)

मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.