• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

२६ पुसमै एमालेसँग गठबन्धन टिक्दैन भन्ने लागेको थियो : प्रचण्ड

  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

६ चैत, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमै आफूलाई एमालेसँग गठबन्धन टिक्दैन भन्ने लागेको सुनाएका छन् ।

Advertisement

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि उठेको प्रश्नमा जवाफ दिँदै प्रचण्डले एमालेले सहमति पालना नगरेको बताए । सरकार गठनका क्रममा नेकपामा एकाअर्कालाई लगाएको आरोप, संसद विघटन जस्ता विगतमा भएका वादविवादका घटनाक्रमलाई कम्तीमा २/३ वर्ष थाति राख्ने समझदारी भएको बताए ।

तर विश्वासको मत लिने दिन (२६ पुस) मै एमाले अध्यक्ष ओलीले संसद विघटन सही थियो भनेर प्रस्तुत भएको भन्दै प्रचण्डले भने, ‘विश्वासको मतको दिन जसरी उहाँले संसद विघटन गर्नु सही हो । क्यानडामा, इल्याण्डमा यहाँ पनि‍‍…। शेरबहादुरले पनि विघटन गरेको भनेपछि त्यहीँ यो भंग हुने तिर गयो भन्नेमा भित्र पुगिसकेको थिएँ ।’

उनले अगाडि भने, ‘त्यही लडाई हिजो सडकमा लडिएको थियो, अदालतमा लडिएको थियो, सदनमा लडिएको थियो । त्यही लडाईं यहीँ (प्रतिनिधिसभामा) आएपछि म कसरी सक्छु त्यहाँ बस्न ?’

त्यही बेला कांग्रेसले प्रचण्डलाई छोडेर त्रुटि गरेको भनेर प्रश्चाताप गरेपछि आफ्नो लभ परेको उनले सुनाए । ‘त्यो लभ परेको प्रधानमन्त्रीका लागि होइन है, एजेण्डाकै लागि हो’, उनले भने, ‘शान्ति, संविधान, लोकतन्त्र र गणतन्त्रका लागि, जसमा हिजो संसद विघटन हुँदा लडेका थियौं, त्यही एजेण्डामा फर्किएको मात्र हौं ।’

सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.