• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

अहिलेको गणतन्त्र निरंकुश रहेको – पूर्वमन्त्री पाण्डे

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अहिलेको गणतन्त्र निरंकुश रहेको बताएका छन् ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आज (बुधबार) आयोजना गरेको सक्रिय सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री पाण्डेले भने, ‘अहिले यदि गणतन्त्र हो भने साच्चैनै गणतन्त्र हुनुप¥यो । जनताले अहिलेले भोगेको जस्तो गणतन्त्र हो त ?’ प्रश्न गर्दै उनले भने । ‘आज यो देशमा ६० देखि ७० प्रतिशतलाई ऋण लागेको छ । किसानदेखि कसैले ऋण तिर्न सक्ने अवस्था छैन । बैँकको ब्याजदर चक्रवृत्तिरुपमा रहदा हामीले त्यसलाई चुक्ता गरेर ऋणबाट बच्न सक्ने अवस्था छैन । मुठ्ठीभरका व्यक्तिले यो देशलाई शोषण गरेर बसेको छ । यही हो त गणतन्त्र’, उनले भने ।

पाण्डेले सत्तालोलुप नभएकाले राप्रपा सरकारबाट बाहिरिएको बताएका छन् । उनले भने, ‘त्यहाँ त्यस्तो खालको दृष्यहरु आउन थाल्यो जहाँ बसेर हामीले सत्तालाई सुविधासँग साट्न चाहेनौं, सकेनौं । हाम्रो मनले मानेन हामी सरकारबाट बाहिरियौं ।’ पूर्वमन्त्री पाण्डेले अबका दिनमा पनि सत्ताबाट राष्ट्रघाती कुुराहरु हुन खोजे त्यसको मुकाबिलाको लागि तमतयार रहेको बताए ।

सत्ता र शासनको दुरुपयोगले गर्दा युवा विदेश पलायन भएको उनले बताए । उनले भने,‘लामो समयदेखि यो देशमा राज्य कसले सञ्चालन गरेको थियो भन्ने पहिला बुझ्न प¥यो । १०४ वर्षीय राणा शासन र २९ वर्षीय राजा शासनको तुलना गर्नुस् । गुगलमा खोज्नुस् । त्यो शासन हुदाको अवस्थामा के के काम भयो कति वटा कलकारखाना उद्योग सञ्चालन भए कतिवटा बाटा घाटाहरु बने हेर्नुस् ।

राजाको शासनमा स्वदेशमै रोजगारको अवस्था सिर्जना भएको थियो देख्न सक्नु हुन्छ । विदेशमा हाम्रो सम्मान हुथ्यो । तर अहिले आउदा खेरीमा यो देशको कलकारखानाहरु बिक्री भए । युवाहरुजति सबै विदेशमा पलायन गराए । महंगी र लुटपाटले कुनै पनि युवाहरु यो देशमा बस्न नचाहेको अवस्था छ ।’

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.