• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

६५ वर्षयताकै उच्च क्यानडाकाे जनसङ्ख्या वृद्धिदर

  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित

क्यानडाकाे जनसङ्ख्या वृद्धिदर अघिल्लो ६५ वर्षयताकै उच्च भएकाे छ । क्यानडाको तथ्याङ्क विभागका अनुसार गएको वर्ष पहिलो पटक क्यानडाको जङ्संख्या १० लाख जनाभन्दा धेरैले बढेको छ । अब क्यानडाको जनसङ्ख्या ३ करोड ८५ लाख जनाबाट बढेर ३ करोड ९५ लाख जनाभन्दा धेरै पुगेको छ । यो वृद्धिदर दुई दशमलव सात प्रतिशत हो । यसअघि सन् १९५७ मा क्यानडामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत थियाे ।

Advertisement

सरकारले देशको जनसङ्ख्या बढाउन र श्रमिकको अभाव हटाउन आप्रवासीलाई आकर्षित गरेको नतिजा स्वरूप अपेक्षितरूपमा जनसङ्ख्या बढेको जनाएको बीबीसीले जनाएको छ । क्यानडामा बुढ्यौली जनसङ्ख्याका कारण समस्या बढ्दै गएपछि सरकारले आप्रवासीलाई प्रवेश सहज बनाएर जनसङ्ख्या बढाएको हो । गएकाे वर्ष जनसङ्ख्या वृद्धिको ९६ प्रतिशत हिस्सा आप्रवासीले ओगटेका पनि खबरमा उल्लेख छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन टुड्रोले सन् २०१५ मा सत्ता सम्हालेदेखि नै जनसङ्ख्या बढाउनका लागि आप्रवासीहरू भित्र्याउने नियम खुकुलो बनाउनुभएको छ । गएकाे वर्ष पनि क्यानडाले हरेक वर्ष पाँच लाख जना आप्रवासी भित्र्याउने घोषणा गरेको छ । अहिले जस्तै क्यानडामा हरेक वर्ष दुई दशमलव सात प्रतिशतको जनसङ्ख्या वृद्धि भएमा जनसङ्ख्या दोब्बर हुन २६ वर्ष लाग्नेछ ।

बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.