• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

शेखर र गगनको ब्रिफिङ तीन मन्त्री र एक राज्यमन्त्री भागमा

  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी आफू पक्ष्का सांसदहरुलाई गराएका छन् ।

Advertisement

बिहिबार नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा भएको आफ्ना पक्षका सांसदहरुको छलफलमा नेता कोइराला र नेता थापाले उक्त जानकारी गराएका छन् । कोइराला र थापा समूहबाट उपसभापति धनराज गुरुङ,जीवन परियार, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य लगायतका नेताको नाम मन्त्रीका लागि चर्चामा छ ।

मन्त्रीका विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग पनि छलफल भइरहेको नेताहरुले ब्रिफिङ गरेका थिए । छलफलमा उपनिर्वाचनका विषयमा पनि महामन्त्री थापाले जानकारी गराउनु भएको थियो । सरकारमा कांग्रेसले ८ मन्त्री पाउने सहमति भएपनि नेता कोईराला र सभापति देउवाबीच कुरा नमिल्दा ४ जना मात्रै कांग्रेसबाट मन्त्री बनेका छन् ।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.