नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेको छ ।
Advertisement
देशको आर्थिक अवस्था थि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल केन्द्रित छ । अर्थमन्त्री ड.प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरेका थिए ।
कांग्रेसले सांसदहरूसँग बजेटबारे धारणा माग्न संसदीय दलको बैठक बोलाएको हो।