• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने : लामिछाने

  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्राप्त जितले जिम्मेवारी थपिएको बताएका छन् । आफूमा देखिएका कमजोरीलाई सुधार्दै अगाडि बढ्ने अवसर मिलेको पनि लामिछानेले बताएका छन् ।

Advertisement

चितवनमा मंगलबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लामिछानेले राजनीतिक यात्राका क्रममा अनुभवको कमीले गर्दा आफूबाट कमीकमजोरी हुन गएको बताएका हुन् ।

उनले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । ‘राजनीतिक अभ्यास गरेर हामीले अझै परिपक्व हुनुपर्नेछ । कयौं अपरिपक्वताहरू देख्यौं । हामीले अरुका आलोचना गर्नेभन्दा पनि यो दौरानमा अनुभवका कमीले गर्दा कयौं कमीकमजोरी आफ्ना पनि देखेका छौं,’ उनले भने, ‘आफूमा देखिएका ती तमाम कमजोरीहरूलाई सुधार्दै अगाडि जाने एउटा अवसर मिलेको छ । थपिएर आएको यो मतले ठूलो सन्देश दिएको छ । थपिएको मत भनेको थपिएको जिम्मेवारी हो । थपिएको जिम्मेवारीमा हामी खरो उत्रिने छौं ।’

वैशाख १० मा भएको उपनिर्वाचनमा लामिछाले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । यहाँ कूल ७८ हजार २७७ मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे ।

मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.