• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

काठमाण्डाै–तराई ‘फास्ट ट्र्याक’ तीन वर्षभित्र सम्पन्न गर्ने : मन्त्री ज्वाला

  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाण्डाै–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) काे निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।

Advertisement

सोमवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाण्डाै–तराई द्रुत मार्गकाे निर्माण २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीसहित द्रुत मार्गकाे निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाण्डाै–तराई द्रुत मार्गकाे निर्माण २०८३ सालभित्र सम्पन्न हुन्छ । महँगो नै भए पनि अबकाे तीन वर्षभित्र फास्ट ट्र्याककाे निर्माण गर्ने योजना बनाएका छौँ । छिटो होला भनेर सरकारले नेपाली सेनालाई दिएको हो । विभिन्न कारणले ढिलो भए पनि अहिले काम तीव्ररूपमा अघि बढेको छ ।’

उहाँले सङ्घीयअन्तर्गतका सडकहरूमा पाँच लाख रुपैयाँमात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको बताउनुभयो । बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदा हुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले प्रत्येक सडकमा पाँच लाख रुपैयाँ विनियोजन भएर आएको उहाँकाे भनाइ छ ।

यस्तै मन्त्री ज्वालाले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट सन्तुलित रहेको दाबी गर्नुभयाे । उहाँले बाहिर चर्चा भएजस्तो सल्यानमा धेरै बजेट नगएको बताउनुभयो । मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनसायले योजना छनोट नगरेको बताउनुभयो ।

सोमबार, असार ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.