• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

भारतसँगको खेल फाइनल सरह हुने प्रशिक्षक एनेस

  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् । साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न नेपाललाई चुनौती थपिएको छ । नेपालले अब शनिबार भारतसँग खेल्दैछ ।

Advertisement

‘भारतसँगको खेल फाइनल जस्तै हुनेछ’, भारतमा यसअघि क्लब फुटबलमा काम गरिसकेका एनेसले भने, ‘भारतमा मेरो ३ वर्षको अनुभव छ । उक्त खेल मेरो लागि भावनात्मक हुनेछ ।’

एनेसको प्रशिक्षणमा गोकुलम केरालाले लगातार दुई पटक आई लिगको उपाधि जितेको थियो । उनले नेपालको प्रशिक्षक बन्नुअघि आईएसएलमा नर्थ ईस्ट युनाईटेडलाई समेत प्रशिक्षण दिएका थिए । प्रशिक्षक एनेसले कुवेतसँगको खेलबाट राम्रो अनुभव प्राप्त भएको बताए ।

‘कुवेतसँग खेल हारे पनि अनुभव प्राप्त भएको छ । सुरुमा कुवेतसँग खेल्न केही डराए पनि दोस्रो हाफको प्रदर्शनपछि कुनै डर छैन । मलाई विश्वास छ, हामी राम्रो खेल्न सक्छौं ।’

राष्ट्रिय टिमबाटै खेलिसकेका दर्जन भन्दा बढी खेलाडी अष्ट्रेलिया गएकाले नेपाली टिममा नयाँ र युवा खेलाडीको बाहुल्यता छ । एनेसले थपे, ‘टिममा युवा खेलाडीहरु धेरै छन् । जुन सकरात्मक छ । ती खेलाडीहरु नेपालमा बसे अझ राम्रो हुनेछ ।’

एनेसले हरेक खेलबाट अनुभव प्राप्त हुने र त्यसले आउने खेलमा सहयोग गर्ने बताए । आमन्त्रित टिमका रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतका प्रशिक्षक रुई बेन्टोले लामो यात्रा गरे फरक मौसममा खेल्दा कठिन भए पनि जितबाट खुशी रहेको बताए ।

‘यात्रा र मौसमले गर्दा केही कठिन भयो, हामी अझ राम्रो गर्न सक्छौं । अर्को खेलमा हामी अझ राम्रो गर्न सक्छौं’, बेन्टोले भने, ‘हामीले जित्यौँ खुशी छु तर मलाई मेरा खेलाडीबारे थाहा छ । उनीहरुले अझै राम्रो गर्न सक्छन् ।’

बेन्टोले नेपालसँगके खेलमा केही गल्ती भएको र अवसरहरु गुमाएको पनि बताए । नेपालले पनि राम्रो खेलेको भन्दै उनले थपे, ‘नेपालको टिम स्पिरिट राम्रो छ र संगठित छन्, उनीहरुले हामीलाई गाह्रो बनाए ।’

बुधबार, असार ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.