• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित

सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिनेबारे मन्त्रिपरिषद्ले गएको मङ्गलवार गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

Advertisement

यस्तै सर्वोच्चले प्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेेहरूविरुद्धको मुद्दा फिर्ता लिनुको कारण देखाउन सरकारलाई आदेशसमेत जारी गरेको छ ।

आफूलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियाे । चलाउनेलाई २०७७ सालको असोज २० गते कांग्रेस भ्रातृ सङ्गठन नेविसङ्घका त्रिवि इकाइ अध्यक्ष हरि आचार्य नेतृत्वको समूहले आक्रमण गरी घाइते बनाएका थिए । आचार्यसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि अस्ति मङ्गलवार पेसी तोकिएकोमा त्यसअघि नै आइतवार सरकारले नेविसङ्घका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने विद्यार्थीविरुद्धको मुद्दा फिर्ता लिने सरकारको गैरन्यायिक निर्णय निन्दनीय भएको भन्दै पूर्वउपकुलपतिहरूले पनि आलोचना गरेका छन् । चलाउने अहिले अनशनमा बस्नुभएको छ ।

बिहिबार, असार ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.