• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

रूस सङ्कटले पुटिनको अधिकारमा प्रश्न उठेको ब्लिन्केनको भनाइ

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित

Advertisement

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्रेमलिनविरुद्ध रूसी लडाकु समूहले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा ‘वास्तविक दरार’ देखिएको बताउनुभएको छ ।

निजी वाग्नर समूह र यसका विद्रोही नेता येवगेनी प्रिगोजिनले सप्ताहन्तमा गरेको विद्रोहले ’पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको छ,’ ब्लिन्केनले सीबीएस न्यूजको ‘फेस द नेसन’ कार्यक्रमका लागि गरेको कुराकानीमा भन्नुभयो ।

“त्यसैले यसले गहिरो प्रश्न खडा गर्छ, यसले वास्तविक दरार देखाउँछ,” शीर्ष अमेरिकी कूटनीतिज्ञले भन्नुभयो ।

विगत २४ घन्टादेखि विद्रोहबारे युरोपेली मित्रराष्ट्रहरूसँग सघन परामर्श गरिरहेको संयुक्त राज्य अमेरिकाले रूसमा भएको घटनाक्रमबारे गरेको यो पहिलो सार्वजनिक घोषणा हो ।

ब्लिन्केनले आइतबारका विभिन्न अन्तर्वार्ता क्रेमलिन वा युक्रेनको युद्धमा संकटले पार्ने असरबारे अनुमान लगाउन हतार हुने बताउनु भएको छ ।
उहाँले यसलाई घटनाहरूको ‘असाधारण’ शृङ्खलाको रूपमा लिँदै पुटिनका एक निकट सहयोगीले आफ्ना निजी भाडाका सैनिकहरूलाई युक्रेनमा युद्धको सबैभन्दा क्रूर लडाईं गर्न पठाएका थिए ।

उनी रूसी नेताविरुद्ध द्रुत गतिमा परिणत भए र क्रेमलिनमा शक्तिको केन्द्रलाई खतरामा पारे । यद्यपि अहिले बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले प्रिगोजिनसँग वार्ता गरी सम्झौता गर्न तयार पारेपछि रूसी नेता पुटिन र वाग्नर समूहबीच एउटा समझदारी बनेको छ । समझदारीपछि वाग्नर समूह शिविरमा फर्किएको छ ।

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.