• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

प्रधानमन्त्रीकाे राजीनामा माग्दै एमाले सांसदले आज पनि राष्ट्रियसभा बैठक अवराेध

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आज आइतवार चौथो पटक पनि राष्ट्रियसभा बैठकमा अवराेध गरेकाे छ ।

Advertisement

राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म आफूहरूले संसदमा अवराेध गर्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनःस्थगित हुन पुगेको छ ।

बैठकमा एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरूले संसदमा अवराेध गर्ने कामलाई निरन्तरता दिने अडान राख्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड संसदमा आएर त्याे विषयको स्पष्टीकरण दिन लायक नरहेको जिकिरसमेत गर्नुभयो । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्ने गरी अभिव्यक्ति दिने प्रधानमन्त्रीले कसरी आफूले त्याे कुरा बोलेको होइन भनेर भन्नुभएको हो भनेर प्रश्नसमेत गर्नुभयो ।

सांसद न्यौपानेले प्रधानमन्त्रीले यसअघि पनि पटक–पटक राष्ट्रघाती काम गरेको भन्दै अब सह्य नहुने चेतावनीसमेत दिनुभयो ।

एमालेकाे अवराेधपछि राष्ट्रियसभाकाे बैठक अब भाेलि साेमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएकाे छ ।

आइतबार, असार २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.