Advertisement
मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संवोधन गर्ने भएका छन् ।
कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् र उनीहरु अहिले बानेश्वरमै धर्नामा छन् ।