• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

नेकपा (एकीकृत समाजवादी )को जागरण अभियान शुक्रवार चितवन आउँदै

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित

चितवन : नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) को समाजवादी जागरण अभियान चितवन आउदैछ छ । पुर्बी नेपालको मेचिबाट सुरु भएको अभियान शुक्रबार चितवन प्रवेश गर्दैछ । केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल , बरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरु अभियानमा सहभागी छन । शुक्रवार दिउँसो भण्डारामा दिउँसो १ बजे कार्यक्रम आयोजना गरिएको नेकपा एसको जिल्ला कमिटीले जनाएको छ । बिहिवार पत्रकार सम्मेलन गरेर अभियान र चितवनको कार्यक्रम बारे जानकारी गराएको छ ।
असोज १४ गते सुरु भएको अभियान असोज १९ गते महाकाली पुगेर समापन हुनेछ ।
अभियान अन्तर्गत चारबजे भरतपुरमा र त्यसपछि सौराहामा कार्यक्रम हुनेछ । अभियान अन्तर्गत विभिन्न पक्षसंग जागरण अभियानको आवश्यकता , उदेश्य र औचित्य बारे जागरुक बनाउने बताइएको छ ।
एक हजार किलोमिटरको अभियान छ । सबै स्थानिय तहको वडासम्मको कमिटीलाई परिचालित गरिएको छ । ” जनता र राष्ट्रले भोगेका समस्या , त्यसको समाधानमा पार्टिको स्पष्ट धारणा के हो भन्ने स्पष्ट पार्न अभियान गरेका हौ ” पार्टिका केन्द्रीय उपाध्यक्ष केशबलाल श्रेष्ठले भने ” सबैको सुझाव र प्रतिक्रिया लिनको लागि सबै तप्कामा पुराउन कार्यक्रम गर्दै हिडेका छौ । हाम्रो यात्रा भनेकै समाजबादी हो । ” समाजबादी जागरणलाई अभियानको अघि बढाउने उनले बताए ।
चितवनमा करिब ६ हजार जनाको सहभागिता हुने बताइएको छ । समाजबाद निर्माण गरेर मुलुकलाई निकास दिने अभियान रहेको बताए । पार्टीका जिल्ला अध्यक्ष अरुण पिडित भण्डारीले कार्यक्रमको तयारी पुरा भएको बताए ।

Advertisement

बिहिबार, असोज १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.