• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

स्वास्थ्य क्षेत्रमा सहकार्यका लागी एनआरएनएलाई स्वास्थ्य मन्त्री जोशीको आब्हान

  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित

चितवन : बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्यको क्षेत्रमा लगानी गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गर्नुभएको छ । प्रवासी नेपालीहरुले देशको विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै प्रसंसा गर्दै जोशीले स्वास्थ्यको क्षेत्रमा सहयोग जुटाउनको क्षेत्रमा आब्हान गरेका छन् । नेपालमा सहयोग भित्राउदा स्वास्थ्य सेवालाई लक्षित गगर्न आग्रह गरेका हुन् । चितवन सेवा समाजको अन्र्तराष्ट्रिय समन्वय समितिको ५ औं विश्व सम्मेलन एवं दशौं साधारण सभाको उदघाटन गर्दै मन्त्री जोशीले स्वास्थ्यको क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् । भरतपुरमा शनिवार भएको कार्यक्रममा मनी जोशीले  चितवनबाट रोजगार र ब्यवसायको लागी विभिन्न देशमा गएका नेपालीहरुलाई प्रदेशमा लगाानी गर्न आग्रह गरेका हुन् । भूकम्प , कोरोना महामारीले देशमा आर्थिक संकट देखा परेको कारण विकासले सोचे अनुसार फड्को नमारेको भन्दै गरिब र पिछडीको वस्तिमा स्वास्थ्य परियोजना ल्याउन अनुरोध गरेका छन् । पिछडीएको वस्तिमा अझै पनि स्वास्थ्य सेवाको पहुँच नभएको बताउँदै त्यस्तो ठाँउमा लक्षित गरेर लगानी ल्याउन आग्रह गरेका हुन् ।
बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यको पक्षमा जनउत्तरदायी काम गरेको बताए । मुलुकको आर्थिक अवस्थाका कारण सिमित स्रोत रहेको उनले बातए । नेपालमा कार्यक्रम ल्याउदा स्वास्थ्यलाई लक्षित गर्न आग्रह गरे । सबैको सहयोगबाट मात्रै मुलुक विकास संभव रहेको बताए ।
चितवनबाट विभिन्न देशमा गएका नेपालीहरुले चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति बनाएका हुन् । अध्यक्ष समिर खत्रीले सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लक्ष्य रहेको बताए । विश्वभरी रहेका चितवनेहरुलाई एकजुट बनाउन सँस्था लागेको र अबको २ वर्ष भित्रमा सस्थांले आफ्नै भवन पनि निर्माण गर्ने उदेश्य लिएको अध्यक्ष खत्रीले बताए ।कार्यक्रममा प्रदेश सांसद ईश्वर सापकोटा ‘ सुमन ’ ,इच्छाकामना गाँउपालिकाका अध्यक्ष दान बहादुर गुरुङ लगाएतले बोलो थिए ।

Advertisement

शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.