• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

उद्योग बाणिज्य संघ चितवनको २२ औं अध्यक्ष बने सुमनकुमार श्रेष्ठ

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

चितवन २४ पौष : उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वार्चित भएका छन । उनले शिरीष पन्तलाई ६ सय ७२ मतले पराजित गरेका हुन् । श्रेष्ठले १५ सय १५ मत ल्याए । पन्तले ८४३ ल्याए ।  श्रेष्ठ वरिष्ठ उपाध्यक्ष थिए भाए पन्त तृतीय उपाध्यक्ष थिए । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी बिजयी भए । बाणिज्य तर्फको उपाध्यक्षमा राजेन्द्र ओलि , उद्योग तर्फको उपाध्यक्षमा अशोक अधिकारी र बस्तुगत तर्फको उपाध्यक्षमा नारायण प्रधान बिजयी बने । २९ सय ७४ मतदाता मध्ये २४ सय १४ मत खसेको थियो । ५३ मत बदर भएको थियो ।

Advertisement

कार्यसमिति सदस्यमा महिला उद्यमी तर्फ अस्मिता तिमिल्सिना रिजाल विजयी भइन् । कार्यसमिति सदस्यमै क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य ,कार्यसमिति सदस्य कर्पोरेटतर्फ अमित कौडेल , राजकुमार कानु, कार्यसमिति सदस्य उद्योगतर्फ उपेन्द्र पण्डित, इमान्दु बराल, अशोक श्रेष्ठ, पूर्णिमा जोशी श्रेष्ठ, धनप्रसाद पोखरेल, शंकर अधिकारी निर्वाचित भएका छन् । त्यस्तै वस्तुगततर्फ दिपक काफ्ले , नरेश खनाल, विष्णु लम्साल, शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन् । त्यस्तै वाणिज्यतर्फ गुणराज पौडेल, श्रीकृष्ण लम्साल, दीपा शाही, सन्तोषजनक भुसाल, दाताराम घिमिरे, सुनिता लिगल कर्माचार्य विजयी भएका छन् ।

मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.