• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नागरिकमैत्री ब्यवहार निजामती कर्मचारी युनियनको प्राथमिकता

  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित

चितवन , माघ १३
चितवनका निजामती कर्मचारीले  नागरिकप्रति सेवामैत्री  ब्यवहारमा  प्रतिबद्ध रहेको दाबी गरेका छन् ।सेवाग्राहीका लागि प्रभावकारी रुपमा लागेको बताउँदै  खटिएका कर्मचारीको स्वाभिमान र आत्मसम्मान बढाउन पनि सरोकार पक्षको  ध्यानाकर्षण गराएका छन ।  नेपाली काँग्रेसको शुभेच्छुक संस्था  नेपाल निजामती कर्मचारी युनियन चितवनको अन्तरक्रिया तथा बनभोज कार्यक्रममा बोल्ने कर्मचारीले कहिलेकाही अनावश्यक दबाबले पनि मनोबल गिराउने गरेको भन्दै हस्तक्षेप नगर्न आग्रह गरे । युनियनको जिल्ला समितिले आँपटारीमा अन्तरक्रिया सहितको  बनभोज कार्यक्रमको आयोजना गरेको थियो ।

Advertisement

युनियन सम्बद्ध कर्मचारीले नागरिकको सेवामा रचनात्मक तवरबाट सधैं  प्रतिबद्ध भएर काम गरेको  जनाएका छन । युनियनका जिल्ला अध्यक्ष बासुदेव सापकोटाले नयाँ र पुराना कर्मचारीको मित्रमिलन कार्यक्रम आयोजना गरेको बताए ।  प्रमुख अतिथि  केन्द्रिय अध्यक्ष गोपाल पोखरेलले गुनासो र देखेसोलाई पर राखेर जनताप्रति उत्तरदायी रहन आग्रह गरे ।  कार्यक्रममा युनियनका जिल्ला सचिव रेणु घिमिरेले सहजीकरण गरेकी थिइन् ।   कार्यक्रममा वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले जनताको बिश्वास पाउने गरि काम गर्न आग्रह गरे ।   भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आफू समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको बताए ।   युनियनका जिल्ला उपाध्यक्ष सुभद्रा सुवेदी रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै आफुहरु सधै नागरिकमैत्री सेवामा गम्भीर रहेको बताइन्  ।

कार्यक्रममा जिल्ला स्थित ७ वटै पालिकाका कर्मचारीहरुको प्रतिनिधित्व गर्दै भरतपुर महानगरपालिकाका कर्मचारी बालकृष्ण थपलियाले स्थानीय तहमा देखिएका कर्मचारीहरुको समस्याको बारेमा आफ्नो धारणा राखेका थिए  । उक्त कार्यक्रममा  युनियनका पुर्व अध्यक्ष रवि तिमिल्सिना र पुर्व केन्द्रिय सदस्य तथा जिल्ला सल्लाहकार मनराज वस्तीलाई मरणोपरान्त सम्मान गरिएको थियो । विगत २ भित्रमा चितवनवाट सेवा निवृत्त हुनु भएका कर्मचारीहरुलाई  सम्मान गरिएको थियो । भने गत वैसाख देखि चितवनमा सरुवा भई तथा नयाँ नियुक्ति लिई आउनु भएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो ।

शनिबार, माघ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.