• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

जिल्लास्तरीय लोक नृत्यको उपाधि सिद्धिविनायकलाई

  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित

भरतपुर : भरतपुर महानगरपालिका ११ मा रहेको सिद्धिविनायक मावि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि जितेको छ । भरतपुर–५ गुलाफबाग स्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सहभागी ३४ विद्यालय मध्ये सिद्धिविनायक पहिलो भएको हो ।
प्रतियोगितामा भरतपुर–१२ को ग्रीनल्याण्ड पब्लिक आवासीय मावि दोस्रो , भरतपुर–१० को अर्किड इङ्ग्लिस स्कुल तेस्रो भएको छ । भरतपुर–७ को सनराइनज इङ्ग्लिस स्कुलले सान्त्वना पुरस्कार पाएको छ ।
भरतपुर–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ प्रमुख आतथ्यता र भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षताममा कार्यक्रम भएको हो । विद्यालयले फागुन ७ गते विविध कार्यक्रम गर्दै आफ्नो ३५औँ वार्षिकोत्सव कार्यक्रम मनाउन लागिएको त विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले बताए ।

Advertisement

आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.