• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चितवन बारको स्वर्ण महोत्सव सुरु , पचास वर्षमा पचास दिने कार्यक्रम

  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

फागुन ११ ,चितवन —चितवन जिल्ला अदालत बार एसोसिएसनले स्वर्ण महोत्सव सुरु गरेको छ । स्थापनाको ५० वर्ष पुगेको अवसरमा पचास दिने कार्यक्रम तय गरेको छ । शुक्रवारबाट वारले स्वर्ण महोत्सव सुरु गरेको हो । चैत २० गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागिएको बारका सचिव श्रीराम दवाडीले बताए ।
शुक्रवार बार परिसरमा पुष्पवाटिका स्थापना र दिपावली गरिएको थियो । स्वर्ण महोत्सवको अवसरमा विचार गोष्ठि , मैत्रीपूर्ण खेलकुद कार्यक्रम , देवघाटको रामजानकी बालिका आश्रम र मानव सेवा आश्रममा भोजन ब्यवस्थापन , रक्तदान कार्यक्रम तय गरिएको चितवन बारका अध्यक्ष खगराज कंडेलले बताए । चैत २० गते स्वर्ण स्मारिका विमोचन , स्वर्ण स्तम्भ अनावरण , प्रसंसापत्र एवं पुरस्कार वितरण कार्यक्रम गरी समापन हुने कंडेलले बताए । असाय आश्रममा भोजन ब्यवस्थानि , रमामनाउन लागेको जानकारी दिइएको थियो । चितवनको सात पालिकामा उकै साथ काूनी सचेतनाको कार्यक्रम गरिनेछ ।  चितवन वारका उपाध्यक्ष खगराज अधिकारीले कार्यक्रम वारे जानकारी गराएका थिए ।
चितवनमा २०३० चैत २० गते नेपाल बार एसोसिएसन जिल्ला इकाइ गठन गरेको हो । अहिलेसमम २१ जनाले नेतृत्व गरेका छन् । १ सय ९५ सदस्य रहेको चितवन बारमा ६ जना बरिष्ठ अधिवक्ता , , १७६ अधिवक्ता , २१ जना अभिवक्ता र एक जना अभिकताृ छन् । जसमध्ये २२ जना महिला कानून ब्यवसायी छन् ।

Advertisement

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.