• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

औषधी उत्पादनको विकास र प्रविधिबारे भरतपुरमा अन्तरक्रिया

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित

चितवन, २४ फागुन । शुक्रवारबाट भरतपुरमा सुरु हुने नेपाल फर्मा एक्स्पो २०२४ को सन्दर्भमा विहिवार औषधी जन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तरक्रिया र गोष्ठी गरिएको छ । फर्मा एक्स्पो अन्तर्गत औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिको लागि भरतपुरको दियालो फूडल्याण्ड र चितवन मिड टाउन रिसोर्टमा बजार प्रतिनिधिको लागि अन्तरक्रिया गरिएको हो । औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिलाई लागि पछिल्लो समय विश्वभर औषधी उत्पादन क्षेत्रमा भइरहेको मेसिन र प्रविधिको विकास बारेमा जानकारी गराइएको एपोनका गुणस्तर सर्कल संयोजक प्रशंसा श्रेष्ठका बताइन् ।

Advertisement


सो गोष्ठीमा देशभरबाट आएका विभिन्न औषधी कम्पनीका १५० जनाभन्दा बढी प्राविधिक जनशक्ति सहभागी थिए । त्यस्तै नेपाली सहित विदेशी सप्लायर्स र औषधी उत्पादक क्षेत्रका ब्यक्तिले पछिल्लो समयमा औषधी उत्पादनका क्षेत्रमा विकास भइरहेका प्रविधि र मेसिनबारे जानकारी गराएका थिए ।


त्यस्तै गोष्ठीमा विभिन्न कम्पनीका बजार प्रतिनिधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई संयुक्त रुपमा व्यवसायिक क्षमता अभिवृद्धिको लागि तालिम सहितको अन्तरक्रिया गरिएको एपोनका मार्केटिङ सर्कल संयोजक दिपेश प्रधानले बताए । देशभरबाट आएका ८० जना मेडिकल प्रतिनिधी र ३५ जना क्षेत्रीय म्यानेजर सहभागी थिए । औषधी क्षेत्रको बजार प्रतिनिधीहरुलाई नियमित रुपमा क्षमता अभिवृद्धिको कार्यक्रम गरिएपनि एक्स्पोको अवसरमा संयुक्त रुपमा गरिएको गोष्ठीले एकआपसको कम्पनीको भाइचारा वृद्धि हुने प्रधानले बताए ।

प्रविधि, ज्ञान र सीपको आदानप्रदानका लागी एक्सपोमा विभिन्न गोष्ठी, तालिम र अन्तरक्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ । चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुन लागेको एक्स्पोको तयारी पुरा भएको छ । नेपाल औषधी उत्पादक संघको आयोजनामा एक्स्पो हुन लागेको हो ।

बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.