• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

दुग्ध किसानको समस्यामा विज्ञको चासो

  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित

चितवन : दुग्ध व्यवसायमा देखिएका समस्याहरु र अबको बाटोको विषयमा विज्ञ र कृषकले बहस थालेका छन् । भरतपुर महानगरपालिका –६ देवनगरस्थित देवनगर दुग्ध उत्पादक सहकारीमा देवनगर, गितानगर, पारसनगर र आसपासका क्षेत्रका किसानहरुको सहभागितातामा किसानको समस्याको उठान गरिएको छ । डेमोक्रेटिक एग्रिकल्चारिस्ट एसोशियसन– नेपाल (डान) बागमती प्रदेशले कार्यक्रमको आयोजना गरेको हो । डानका केन्द्रिय सदस्य अन्जन अधिकारीले दुग्ध व्यवसायमा समस्याहरु र समाधानका विषय र कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयका सह–प्राध्यापक डा. सुबिर सिंहले डेरी क्षेत्रमा सूचना प्रविधिको प्रयोगबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा केन्द्रीत रहेर किसान र बिज्ञ बीच छलफल गरिएको थियो ।
कार्यक्रममा कृषि तथा बन बिज्ञान विश्वबिद्यालयका सहप्राध्यापक, राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमका संयोजक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, किसान महासंघका सचिब, सहकारी विभागका सदस्य, डान केन्द्रीय कमिटीका सदस्य सहभागी थिए । समितिका सह–संयोजक सरोज रेग्मीले कृषकको समस्या ओझेलमा परेको कारण विषय उठानसंगै समाधानको लागी आवाज उठाएको बताए ।
डान बागमती प्रदेश संयोजन समितिका संयोजक जीवन लामिछानेले किसानका तर्फबाट उठेका दुग्ध ब्यबसाय सम्बन्धित गुनासो तथा समस्याहरूलाई लिपिबद्ध गरी प्रतिवेदनको रूप दिई कृषि मन्त्रालयमा बुझाउने बताए । प्रमुख अतिथि रहेका नेपाली काँग्रेस चितवनका उपसभापति शालिकराम शर्मा पौडेलले जिल्ला स्तरमा किसान मारमा परेको बताउदै छिटो समाधान गर्न सबैले पहलद गर्नुपपर्ने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमका संयोजक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, सहकारी विभागका सदस्यले डेरी क्षेत्रको महत्व वारे चर्चा गरे । डानका केन्द्रिय सदस्य रामहरि तिमिल्सिनाले अन्तर्क्रिरयाबाट आएका पृष्ठपोषण कृषि नीति तयार गर्नका लागि महत्पूर्ण रहने बताए ।

Advertisement

मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.