• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

पत्रकार पौडेललाई ‘शसक्त पत्रकारिता अवार्ड’

  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित

काठमाडौं, चैत २८ । खोजमूलक पत्रकारितामार्फत भ्रष्टाचार, अनियमितता उजागर गरे बापत पत्रकार दिलीप पौडेल शसक्त पत्रकारिता अवार्ड–२०८०बाट सम्मानित भएका छन् । पौडेललाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अवार्ड र प्रमाण पत्रले सम्मान गरेकी हुन् ।
बागलुङबाट पत्रकारिता सुर गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंको आर्थिक व्यूरो प्रमुख छन् । नेपाल प्रेस युनियनका महासचिव रहेका पौडेलले बारबरा एडम्स खोज पत्रकारिता अवार्ड, सेजन अवार्ड, आर्थिक पत्रकारिता अवार्ड लगायतका विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन् ।
न्युज एक्सप्रेस मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८०’ समारोहमा नागरिकर्मी पौडेल सहित दर्जन बढी पत्रकारलाई विभिन्न विधामा मिडिया अवार्डबाट सम्मानति गरिएको थियो ।
कार्यक्रममा ९६ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘लाईफ टाइम एचिभ्मेन्ट अवार्ड’, खवरहवका प्रधान सम्पादक अरुण बराललाई ‘डिजिटल मिडिया एडिटर अवार्ड’, प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘पपुलर प्रोग्राम अवार्ड’, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई ‘जनआवाज मिडिया अवार्ड’ प्रदान गरिएको थियो । त्यसैगरी, उकालो अनलाइनकी दिपा दाहाललाई ‘जोखिमपूर्ण पत्रकारिता अवार्ड’, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई ‘बरिष्ठ रंग पत्रकारिता अवार्ड’, कान्तिपुर दैनिक र द काठमाण्डु पोस्टका फोटो सम्पादक प्रकाशचन्द्र तिमिल्सेनालाई ‘जोखिमपूर्ण फोटोपत्रकारिता अवार्ड’, अर्थ सरोकार अनलाइनका प्रधान सम्पादकलाई ‘आर्थिक डिजिटल मिडिया अवार्ड’ प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले राज्यमा भएका गलत क्रियाकलापको खबरदारी गर्नुपर्ने बताइन् । पत्रकारितामार्फत योगदान पु¥याएका पत्रकारलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियारले बताए ।

Advertisement

बुधबार, चैत २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.