चितवन –निजी अस्पताललाई एकतावद्ध बनाउँदै सेवा प्रवाहका लागी समन्वयात्मक भूमिकाको लागि नारायण सिं कँवरलाई सम्मान गरिएको छ । स्थपनाकालदेखी निजी अस्पतालको समन्वय र ब्यवस्थापनमा योगदानको कदर गर्दै कुँवरलाइृ सम्मान गरिएको हो । समितिको सातौं साधारण सभा एवं चौथो अधिवेशनको क्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो । उनी निवर्तमान अध्यक्ष हुन् । निजि अस्पताल समन्वय समितिको तर्फबाट सम्मान गरिएको हो ।
Advertisement